बीरगंज २७ असाेज । रसुवाको भोटेकोशीमा आएको बाढी, पहिरो तथा विपद्का घटनाबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष स्थापना गरी देश तथा विदेशबाट आर्थिक सहयोगकाे आह्वान गरेको थियाे ।
उक्त प्रधानमन्त्री राहत काेषमा २०४३ साल एस. एल. सी. समुह श्री नेपाल राष्ट्रिय बिधापिठ माध्यमिक बिधालय श्रीपुर १४ का बिधार्थीहरूले रू. २२,५०५ /- जम्मा गरेर सहयाेग गरीएकाे समुहका सचिव राजेश कुमार सुब्बाले यस दैनिकलाइ बताउनु भयाे ।





प्रतिक्रिया