$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

गुगल एकेडेमी बिधालयकाे चाैथाे प्रि -प्राइमरी खेलकुद प्रतियाेगिता - 2082 कार्यक्रम सम्पन्न

580

बीरगंज २९ पुस । बीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा स्थित रहेकाे गुगल एकेडेमी बिधालयले आफ्नाे चाैथाे प्रि -प्राइमरी खेलकुद प्रतियाेगिता - 2082 कार्यक्रम आज उक्त बिधालयकाे खेलकुद मैदानमा आयाेजना गरयाे ।

साे चाैथाे प्रि - प्राइमरी खेलकुद प्रतियाेगिता - 2082 कार्यक्रमका सभापति एकेडेमीका डाइरेक्टर एवम प्रिन्सिपल नरेश पटेल कुर्मीकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भयाे ।

कार्यक्रमका प्रमुख अतिथी बीरगंज महानगरपालिका वडा नं. २४ का वडाध्यक्ष एवम समाजसेवी बिजय प्रसाद कुर्मीले पानसमा दिप प्रज्जवलित गरी साे चाैथाे प्रि -प्राइमरी खेलकुद प्रतियाेगिता - 2082 कार्यक्रमकाे समुदघाटन गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रमका प्रमुख अतिथी समाजसेवि एवम वडाध्यक्ष कुर्मी लगायत बिशिष्ट अतिथी श्री जंग गण ब्यारेक बीरगंजका उप सेनानी दिपेश अधिकारी, प्रेस चाैतारी नेपाल पर्साका अध्यक्ष एवं बीरगंज महानगर प्रमुखका जन सम्पर्क सल्लाहाकार निरञ्जन मिश्रले उक्त चाैथाे प्रि - प्राइमरी खेलकुद प्रतियाेगिता - 2082 कार्यक्रमका बिजेता स - साना बालबालिकाहरूलाइ शुभकामना तथा हाैसल्ला प्रदान गरीनुकाे साथै बिधालयका बालबालिकाहरूले एस. इ. इ. काे परिक्षामा ल्याएकाे शतप्रतिशत परिक्षाफलकाे प्रशंसा गर्नु भएकाे थियाे । 

समाजसेवी रामानन्द पटेल, एन.प्याब्सनका जियालाल गुप्ता, रिपाेटर्स क्लब नेपाल पर्साका अध्यक्ष एवं राष्ट्रिय दैनिक जन समर्पित पत्रिकाका प्रधान सम्पादक कन्हैया गुप्ता, श्लाेक महताे, राजाबाबु पटेल, रूपेश पटेल, सुशिल चाैरसिया, छाेटन चाैरसिया, प्रहरी चाैकी अशाेक वाटिकाका रामाशंकर कुमार यादव, प्रहरी चाैकी रानीघाटका हवल्दार अन्जन सिहं, श्री जंग गण ब्यारेक बीरगंजका  जमदार कमल प्रसाद अधिकारी, अभिभावक निमिका कुर्मी लगायतका महानुभावहरूले साे कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

बिधालयले चाैथाे प्रि -प्राइमरी खेलकुद प्रतियाेगिता - 2082 कार्यक्रमकाे साेज रेस प्रतियाेगितामा युकेजीका  शुभम कुमार सरार्फले प्रथम स्थान हासिल गरी बिजयी भएका थिए । भने दाेश्राे स्थान आदित्य प्रसाद कुर्मी  र तेश्राे स्थान बिर बाबु कलवारले ल्याइ बिजयी हुनु भएकाे थियाे ।

फ्रग जम्प रेस प्रतियाेगितामा दुर्गा पटेलले प्रथम स्थान हासिल गरी बिजयी भएकी छिन । भने दाश्राे स्थान मुन्ना यादव र तेश्राे स्थान आशिष कुमार कानुले ल्याएर बिजयी भएका छन । कप ब्यालेन्सिङ रेस विथ स्टेरस प्रतियाेगितामा सरस्वती चाैधरीले प्रथम स्थान हासिल गरी बिजयी बनेकी छिन । 

भने प्रितमा सहनी दाेश्राे स्थान र तेश्राे स्थान शिवानी पलहेराले ल्याएर बिजयी भएकी थिइन । मेटरियल एरेन्जिङ एज पर पिक्चर प्रतियाेगितामा राेशिना यादवले प्रथम स्थान हासिल गरेर बिजयी भएकी छिन । भने अंशिका कु.साह दाेश्राे स्थान  र तेश्राे स्थान नुरशत प्रबिनले हासिल गरी बिजयी बनेकी थिइन ।

बल सेक रेस प्रतियाेगितामा आदित्य राज षादवले प्रथम स्थान हासिल गरेर बिजय बनेका थिए । भने आंयस बानिया दाेश्राे स्थान र तेश्राे स्थान आयुष गुप्ताले ल्याएर बिजयी हुनु भएकाे थियाे ।

मैथ गेम प्रतियाेगितामा सागर मण्डलले प्रथम स्थान हासिल गरेर बिजय भएका थिए । भने दाेश्राे स्थान शुभम कुमार बिन र तेश्राे स्थान आर्यन कुमार पटेलले ल्यएर बिजय हुनु भएकाे थियाे ।

बेलुन ब्रुस्टिङ अन चेयर प्रतियाेगितामा आरूसी पटेल प्रथम स्थान हासिल गरी बिजयी बनेकी थिइन । भने दाेश्राे स्थान आरूही राैनियार, तेश्राे स्थान राघव पटेल र  गर्गी चाैधरीले ल्याएर बिजयी हुनु भएकाे थियाे ।

पिकअप द काेन विथ स्टिकमा संगिता सहनीले प्रथम स्थान हासिल गरेर बिजयी भएकी छिन । भने दाेश्राे स्थान शेखर पटेल र तेश्राे स्थान यश गुप्ताले ल्याएर बिजय हुनु भएकाे थियाे ।

यसैगरी हिट द बल इन स्टिक रेसमा एल. केजी का परी राैनियारले प्रथम स्थान हासिल गरी बिजयी बनेकी छिन । भने दाेश्राे स्थान काफिया खातुन र तेश्राे स्थान तनु कुमारीले हासिल गरी बिजयी बनेकी थिइन ।

थ्राेइङ्ग बल इन टु द बकेट रेसमा मनिष पटेलले प्रथम स्थान हासिल गर्नु भएकाे थियाे । भने दाेश्राे स्थान श्रेयांश सिहं  र तेश्राे स्थान अभिराज कुमार यादवले ल्याइ बिजयी हुनु भएकाे थियाे ।

रिङ्ग वेयरिङ्ग एण्ड हैण्डल रेसमा राधेश्याम मण्डल प्रथम स्थान हासिल गरेर बिजयी भएका थिए । भने दाेश्राे स्थान साेनु पटेल र तेश्राे स्थान आयुष पटेलले ल्याएर बिजयी हुनु भएकाे थियाे ।

पुटिङ्ग द बल अन टप अफ केयर विथ लेगमा बिशाल सहनीले प्रथम स्थान हासिल गरी बिजयी भएका थिए । भने दाेश्राे स्थान ओम पटेल र तेश्राे स्थान पवन कुमार साहले ल्याएर बिजयी हुनु भएकाे थियाे ।

पुटिङ्ग द बल इन बकेट एण्ड रनमा अराध्या यादव प्रथम स्थान हासिल गरी बिजयी बनेका थिए । भने दाेश्राे स्थान प्रिगी साह र तेश्राे स्थान दिपाली पटेलले ल्याएर बिजयी भएकी थिइन ।

पुलिङ्ग द रिङ्ग विथ पार्टनर खेलमा प्रथम स्थान सुबिक्षा साह, राेशनी बैठाले प्रथम स्थान हासिल गरेर बिजयी बनेकी छिन । भने दाेश्राे स्थान सुनाक्षी पटेल, पुष्पा यादव  र तेश्राे स्थान खुश्बु पटेल, मेनुका चाैधरीले ल्याएर बिजयी हुनु भएकी थिइन ।

राइटिङ्ग रेसमा सचिन यादवले प्रथम स्थान हासिल गरेर बिजय भएका छन । भने दाेश्राे स्थान संजित मुखिया बिन र तेश्राे स्थान अंशु कुमार साहले ल्याएर बिजयी हुनु भएकाे थियाे ।

नम्बर्स एण्ड मेटरियल्स मैचिङ्ग रेसमा साेनु पटेलले प्रथम स्थान हासिल गरी बिजयी भएका थिए । भने दाेश्राे स्थान आर्यन पटेल र तेश्राे स्थान रितेश सहनीले ल्याएर बिजयी हुनु भएकाे थियाे ।  

ब्यङ्गल इन हैण्ड रेसमा नर्सरी कक्षाका राधा पटेल प्रथम स्थान हासिल गरेर बिजयी बनेकी छिन । भने दाेश्राे स्थान रेणु कुमारी र तेश्राे स्थान सानभी कुमारीले ल्याएर बिजयी भएकी थिइन ।

बर्थडे कप रेसमा अन्नय साहले प्रथम स्थान हासिल गरेर बिजयी बनेकी छिन । भने दाेश्राे स्थन रिया कुमारी यादव र तेश्राे स्थान सजया खातुनले ल्याएर बिजयी भएकी थिइन ।

मैच द सेम कलर बल्समा अनुज कुमार पटेलले प्रथाम स्थान हासिल गरेर बिजयी भएका छन । भने दाेश्राे स्थान रिसब कुमार चाैरसिया र तेश्राे स्थान निसम पटेलले ल्याएर बिजयी हुनु भएकाे छ ।

ब्रुस्ट द हैङ्गिङ बैलुन रेसमा सुरज राउत कुर्मीले प्रथम स्थान हासिल गरेर बिजयी भएका छन । भने दाेश्राे स्थान युवराज प्रसाद कु्मी र तेश्राे स्थान अमित गिरीले ल्याएर बिजयी हुनु भएकाे छ ।

डल रेसमा दृष्टि सर्माले प्रथम स्थान हासिल गरेर बिजयी बनेकी छिन । भने दाेश्राे स्थान साेनी यादव र तेश्राे स्थान अंकुर कुमार साहले ल्याएर बिजय हुनु भएकाे छ ।

रेस प्रतियाेगितामा लक्ष्य गुप्ताले प्रथम स्थान हासिल गरेर बिजयी भएका छन । भने दाेश्राे स्थान रिषभ महताे र तेश्राे स्थान सुशान्त कुमार रामले ल्याएर बिजयी हुनु भएकाे छ ।

केयर रेसमा शुभम द्विवेदी, खुशी द्विवेदी, अभिषेक पाण्डे, राेशन प्रसाद चाैहान, आविद हुसेन र आराेही साह हुनु भएकाे थियाे ।

लाेजर रेस प्रतियाेगितामा पि.जी. कक्षाका अमन कुमार सहनीले प्रथम स्थान हासिल गरेर बिजयी बनेका छन । भने दाेश्राे स्थान साैरब साह र तेश्राे स्थान मन्दिप पासवानले ल्याएर बिजयी हुनु भएकाे छ।

माेटर बाइक रेसमा अनमाेल पटेलले प्रथम स्थान हासिल गरेर बिजयी भएका छन । भने दाेश्राे स्थान अजित पटेल र तेश्राे स्थान शिवांस सिहंले ल्याएर बिजय हुनु भएकाे छ ।

पाेटाटाेज कलेक्शनमा रिया पटेलले प्रथम स्थान हासिल गरी बिजयी बनेकी छिन । भने दाेश्राे स्थान अनुष्का महताे र तेश्राे स्थान रिसभ पंडितले ल्याएर बिजयी हुनु भएका थिइन ।

एराेप्लेन रेसमा अदित कुमार महताेले प्रथम स्थान हासिल गरेर बिजयी भएका छन । भने दाेश्राे स्थान युवराज यादव र तेश्राे स्थान अजित कुमारले ल्याएर बिजयी हुनु भएकाे छ ।

साे बिधालयका संयाेजक एस. के.लामाले कार्यक्रममा स्वागत मन्तब्य राख्नु भएकाे थियाे । भने बिधालयका डाइरेक्टर एवम प्रिन्सिपल कुर्मीले धन्यवाद कार्यक्रममा प्रकट गर्नु भएकाे थियाे । 

कार्यक्रमलाइ सहजिकरण बिधालयका शिक्षकद्वय आदित्य कलवार र प्रेरणा श्रीवास्तवले गरेका थिए । बिधालयका शिक्षक, शिक्षिका तथा बालबालिकाहरूकाे उपस्थित थियाे ।


प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,30,crime,86,entertainment,2,health,15,main news,63,news,136,newspaper,7,newक,2,politics,23,sports,3,tech,3,world,5,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : गुगल एकेडेमी बिधालयकाे चाैथाे प्रि -प्राइमरी खेलकुद प्रतियाेगिता - 2082 कार्यक्रम सम्पन्न
गुगल एकेडेमी बिधालयकाे चाैथाे प्रि -प्राइमरी खेलकुद प्रतियाेगिता - 2082 कार्यक्रम सम्पन्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiFVzHEkYC4IylXYG3bJvOM0yUok4DLVrJ5OFf2UtF4lDtjCpwWjLpOzbKBDNxeJsdMo_juJUGmmyHmf7hNoKjLVi09yfQ3o4BpYpNkEq9cESPmGBoUlFO7pmfldpNGk0LwygmmYWwAyPXaC5ph4FcO28hOZbyaDRVdwNFHPqjhC5NIgTu0iuswTs5vb5Q/s320/615496620_2141136880051081_6245866748237054947_n.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiFVzHEkYC4IylXYG3bJvOM0yUok4DLVrJ5OFf2UtF4lDtjCpwWjLpOzbKBDNxeJsdMo_juJUGmmyHmf7hNoKjLVi09yfQ3o4BpYpNkEq9cESPmGBoUlFO7pmfldpNGk0LwygmmYWwAyPXaC5ph4FcO28hOZbyaDRVdwNFHPqjhC5NIgTu0iuswTs5vb5Q/s72-c/615496620_2141136880051081_6245866748237054947_n.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2026/01/2082.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2026/01/2082.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content