ads
neelambads

अध्यक्ष भुटाे द्वारा पत्रकार गुप्ता र भाेजपुरी फिल्मका नायक सरार्फलाइ सम्मानित

 

कलैया ०२ भदाै । 

बिश्रामपुर गाउँपालिका कार्यालय, बाराका अध्यक्ष जुल्फकार अलि भुटोले २७ बर्ष देखि पत्रकारीता गर्दै आउनु भएका राष्ट्रिय दैनिक जनसमर्पित पत्रिकाकाे सम्पादक, www.jansamarpitdaily.com.np का सम्पादक तथा रिपोटर्स क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्तालाइ बिहिबार आफ्नो कार्यकक्षमा टिका तथा माला लाएर सम्मानित गर्नु भएकाे छ । 


भने त्यसैगरी भोजपुरी फिल्मका नायक तथा पत्रकार भरत सरार्फलाइ समेत टिका तथा माला लाएर  स्वागत सम्मान गर्नु भएको थियो ।



Post a Comment

Previous Post Next Post
neelambAd
ads