सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपालका मधेश प्रदेश समितिको सपथ ग्रहण सम्पन्न

580

वीरगंज २८ साउन । 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेश प्रदेश समितिको सपथ ग्रहण कार्यक्रम आज जनकपुरधाममा सम्पन्न भएको छ। 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपालका मधेश प्रदेश समितिको अध्यक्ष पदमा नन्दन यादव, उपाध्यक्ष पदमा पप्पु गुप्ता , राम सुन्दर चौधरी, लालजि ठाकुर , सचिव पदमा जितेन्द्र यादव, कोषाध्यक्ष पदमा राम यस झा, स - सचिव पदमा के एस फिजिसियन, सह कोषाध्यक्ष पदमा सन्तु जयसवाल, सदस्य कौशलेन्द्र कुमार शर्मा, विजय कुमार यादव, बसन्त कुमार चौधरी, मालती कुमाल, केदार ढकाल, सिद्धार्थ गौतम, चन्दन यादवलाइ उक्त सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपालका राष्ट्रिय अध्यक्ष  पाण्डब हमालले गराउनु भयाे । भने प्रमाण पत्र महासचिव पारस मणि दाहालले वितरण गर्नुभयो। 

सपथ ग्रहण कार्यक्रममा उपाध्यक्ष बजेन्द्र मिश्र, सुबोध दाङ्गि, दिपेन्द्र चौहान, महासचिव  पारस मणि दाहाल , कोषाध्यक्ष प्रताप थापा, केन्द्रीय सदस्यहरु  ईन्द्रदेव साह, चन्द्र नारायण मण्डल, सुरेश महतोकाे विशेष उपस्थितिमा सप्तरी जिल्लाकाे अध्यक्ष पदमा नरेश प्रताप साह, सिरहा जिल्लाकाे अध्यक्ष  पदमा प्रदिप तिवारी, महोत्तरी जिल्लाकाे अध्यक्ष पदमा रामबाबु सिंह, सर्लाही जिल्लाकाे अध्यक्ष पदमा युवराज भुजेल, रौतहट जिल्लाकाे अध्यक्ष पदमा बिगन राय यादव, धनुषा जिल्लाकाे उपाध्यक्ष पदमा आशिष चौधरी, बारा जिल्लाकाे प्रतिनिधिमा राजकिशोर साह, पर्सा जिल्लाकाे सचिव पदमा प्रमोद सहनि , महोत्तरी जिल्लाकाे सचिव पदमा कमलेश महतो लगायत मधेश प्रदेश समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति समेत रहेको थियो। 

साे सपथ ग्रहण कार्यक्रम धनुषा जिल्लाका अध्यक्ष अवधेश तिवारीको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रमको सञ्चालन धनुषा जिल्ला सचिव डि के चौधरीले गर्नुभएको थियो।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,56,crime,68,entertainment,5,health,21,main news,96,news,63,newspaper,9,newक,2,politics,61,sports,15,tech,5,world,16,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपालका मधेश प्रदेश समितिको सपथ ग्रहण सम्पन्न
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपालका मधेश प्रदेश समितिको सपथ ग्रहण सम्पन्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiVRtsfXAaD20skTO9c7SlK0B_u1Rsj4HgAHz9oMr8wW5yJKOo_zCI8uZjKljlksIi2RMtJtEQpH8gEja3QBIjzXQN5rhgyj8K_2G1Fh5BICnbdYd2vBS95P1Sd0fMrueRDPpAKa7tr4lArScMNTGBIl16iKXRWIV7hQfLLEC_j0HWvT3pQK-bbjE4x/w640-h228/111111.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiVRtsfXAaD20skTO9c7SlK0B_u1Rsj4HgAHz9oMr8wW5yJKOo_zCI8uZjKljlksIi2RMtJtEQpH8gEja3QBIjzXQN5rhgyj8K_2G1Fh5BICnbdYd2vBS95P1Sd0fMrueRDPpAKa7tr4lArScMNTGBIl16iKXRWIV7hQfLLEC_j0HWvT3pQK-bbjE4x/s72-w640-c-h228/111111.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2022/08/blog-post_20.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2022/08/blog-post_20.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content