विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

सपथ नलिने जसपा अध्यक्ष यादवको धम्की, वरियतामा सम्झौंता नगर्ने एमाले अडान

580

 


बीरगंज २६ फागुन । जनता समाजवादी पार्टी ( जसपा ) का अध्यक्ष उपेन्द्र यादवले आफुलाई वरियतामा पछि राखेकोमा असन्तुष्टि जनाएका छन् । 

जसपा अध्यक्ष यादव अहिले उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री बनेका छन् । तर, उनले आफुलाई वरियतामा एक नम्बरमा राख्नुपर्ने अडान राखेको स्रोतले जनायो ।

यादवले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटेर आफुलाई वरियतामा एक नम्बरमा नराखे सपथ नलिने धम्की समेत दिएका छन् । यादवको धम्कीपछि प्रधानमन्त्री दाहाल अफ्ठेरोमा परेका छन् । उनले सोमबार सपथ लिने नलिने टुंगेको छैन् ।

प्रधानमन्त्री दाहाल नेतृत्वको नयां गठबन्धन सरकारमा अहिले तीन जना उपप्रधानमन्त्री छन् । जसमा नेकपा एमालेबाट उपप्रधानमन्त्रीसहित भौतिकमा रघुविर महासेठ, उपसहित परराष्ट्रमा नारायणकाजी श्रेष्ठ र त्यसपछि यादव छन् । 

नेकपा हुंदा श्रेष्ठ ९ जनाको सचिवालयमा थिए भने महासेठ स्थायी समिति सदस्य थिए । महासेठ श्रेष्ठ र यादवभन्दा जुनियर भएपनि एमालेले संसदको दोस्रो ठुलो दलको नेता भएका कारण वरियतामा तलमाथि नहुने अडान लिएको छ ।

प्रधानमन्त्री दाहालले जसपा अध्यक्ष यादवको अडानबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गरेपनि उनले आफुले त्यसमा सम्झौंता नगर्ने स्पष्ट जवाफ प्रधानमन्त्रीलाई दिएको स्रोतले बतायो ।

‘हामीले मन्त्रालय बांडफांडमा समेत अडान राखेनौं । उहांहरुलाई सजिलो हुनेगरी हामिले मन्त्रालय लियौं । तर, वरियतामा भने हाम्रो अडान दोस्रोमा हुन्छ । यसमा सम्झौंता गर्न सक्दैनौं ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई उदृत गर्दै प्रधानमन्त्री स्रोतले भन्यो ।

यादवले उपप्रधानमन्त्रीमा सपथ नलिनेसम्मको धम्की दिएपछि प्रधानमन्त्री दाहाल अफ्ठेरोमा परेके स्रोतले बतायो । यादवको दलबाट वनमन्त्रीमा नवलकिशोर शाह र राज्यमन्त्री दीपक कार्की सरकारमा जांदैछन् ।

जसपाको कार्यकारीणी समितिको बैठकले यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेपनि उपप्रधानमन्त्रीको वरियतामा तीन नम्बरमा राखेपछि यादवले फेरी अर्को बैठक बसेर निर्णय गर्ने प्रयास गरेपनि उनको प्रस्तावमा जसपाभित्र सहमति नबनेको बताइन्छ ।

प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

business,33,entertainment,5,health,4,main news,25,news,18,newspaper,9,politics,19,sports,5,tech,3,world,4,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : सपथ नलिने जसपा अध्यक्ष यादवको धम्की, वरियतामा सम्झौंता नगर्ने एमाले अडान
सपथ नलिने जसपा अध्यक्ष यादवको धम्की, वरियतामा सम्झौंता नगर्ने एमाले अडान
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjVtwPahA22lZCliZFM8VYztIu4LcNRLJgctO0WoqyffUQK48rcIu5C6pxPc8h19kjxlN_M1fPIgCWAy_CemFcb-iRLpbH7BUGBAABPvM9ec0IoCgXrfzoiA4eYd48mytfFuSsdEtFID_JSTKkBhhfj5awQC1jZy-ATp15hMFJg9Cgmz8m38sL0fcxObGg/w592-h640/th.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjVtwPahA22lZCliZFM8VYztIu4LcNRLJgctO0WoqyffUQK48rcIu5C6pxPc8h19kjxlN_M1fPIgCWAy_CemFcb-iRLpbH7BUGBAABPvM9ec0IoCgXrfzoiA4eYd48mytfFuSsdEtFID_JSTKkBhhfj5awQC1jZy-ATp15hMFJg9Cgmz8m38sL0fcxObGg/s72-w592-c-h640/th.jpeg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2024/03/blog-post_8.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2024/03/blog-post_8.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content