विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका आरिफ खान उर्फ आरिस हुसेन सिराहाबाट पक्राउ

580

 

बीरगंज १ पुस । भारतीय प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका आरिफ खान उर्फ आरिस हुसेनलाई प्रहरीले पक्राउ गरेको समाचार छ । 

मंसिर २९ मा उनलाई घाइते अवस्थामा सिरहा नगरपालिका वडा नं. १७ स्थित माडरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी विरेन्द्र कुमार पासवानले संचारकर्मीलाइ जनाए ।

१७ वटा लुटपाट र हातहतियार मुद्दामा उनी भारतीय प्रहरीको मोस्ट वाण्टेड सूचीमा छन् । बिहारस्थित मधुवनी जिल्लाको प्रहरीले उनलाई पक्राउ गर्नेलाई २५ हजार पुरस्कारकाे घोषणा गरेको छ ।

महोत्तरीमा २०८० जेठ २८ मा भएको एनएमबी बैंक लुटपाटमा उनी संलग्न रहेको रहस्य खुलेको छ । हतियारधारी बैंकमा पसेर पेस्तोल देखाएर ३८ लाख लुटेर भागेका थिए । 

त्यसबेला आरिफ हुसेन सुटरको भूमिकामा बैंकमा प्रवेश गरेको डीएसपी पासवानले जनाए ।

सिराहाको कल्याणपुर नगरपालिका वडा नं. ८ स्थित ग्लोबल आइएमई बैंकको शाखा कार्यालयका लेखापाल उपेन्द्र शाहबाट ९ लाख नगद लुटेको घटनामा पनि उनको संलग्नता देखिएको छ । 

त्यसबारे अनुसन्धान गर्न उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा पठाइएको डीएसपी पासवानले बताए ।

प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

business,33,entertainment,5,health,4,main news,25,news,18,newspaper,9,politics,19,sports,5,tech,3,world,4,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका आरिफ खान उर्फ आरिस हुसेन सिराहाबाट पक्राउ
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका आरिफ खान उर्फ आरिस हुसेन सिराहाबाट पक्राउ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiPBfmRgtW_d2YVSy266U54kGmRwTc4POzxmmbfU86EESQyI2QmWa4WFEBIk83mTC9cXhluG6n2DswSurPUip9GwnNCLAJYpsfoHdvhpFecKMpTDbWZM6r7MH3hyphenhyphen-Uf44yMVHWNhyphenhyphenemO5ubVob38sAg4uFqfq6EJiIAJ-y9EfEnhtvFrw3Ue8SwzjL0qxk/w640-h380/aa_irr6gCmRae.webp
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiPBfmRgtW_d2YVSy266U54kGmRwTc4POzxmmbfU86EESQyI2QmWa4WFEBIk83mTC9cXhluG6n2DswSurPUip9GwnNCLAJYpsfoHdvhpFecKMpTDbWZM6r7MH3hyphenhyphen-Uf44yMVHWNhyphenhyphenemO5ubVob38sAg4uFqfq6EJiIAJ-y9EfEnhtvFrw3Ue8SwzjL0qxk/s72-w640-c-h380/aa_irr6gCmRae.webp
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2024/12/blog-post_28.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2024/12/blog-post_28.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content