बीरगंज १ पुस। प्रहरीले साइबर अपराध कसुरमा एक महिलालाई पक्राउ गरेको समाचार छ ।
राजकुमार त्रिपाठीको जाहेरीमा प्रहरीले शोभा पाठकलाई सोमबार राजधानीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जनाए ।
त्रिपाठीले उनीविरुद्ध मंसिर २८ मै जाहेरी दिएकोमा हाल आएर प्रहरीले उनलाई पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।
प्रतिक्रिया