विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

दुई महिना देखि थुनामा रहेका पुर्व गृहमन्त्री लामिछाने विरुद्ध आज बल्ल मुद्दा दायर गर्ने प्रहरीको तयारी

580

 


बीरगंज ५ पुस। दुई महिना देखि थुनामा रहेका पुर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध प्रहरीले आज शुक्रबार जिल्ला अदालतमा मुद्दा दायरको तयारी गरेको समाचार छ । 

सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा पूरक अभियोगपत्र दायर हुन लागेको हो ।  प्रहरीले एक अर्ब ५१ करोड बिगो कायम गरी लामिछाने सहित ५१ जना विरुद्ध मुद्दा चलाउन गत सोमबार राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । 

प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले सहकारी ठगी सहित सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध मुद्दा चलाउन लागेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा अधिकतम ९० दिन थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानूनी व्यवस्था छ । 

सो मुद्दाका आरोपी मध्ये एक पूर्व डि.आइ.जी. छविलाल जोशी पक्राउ परेको शुक्रबार ९० दिन पुग्ने भएकाले मुद्दा दायर गर्न लागिएको हो ।  

लामिछाने सहकारीमा प्रत्यक्ष संलग्न नभएपनि गोर्खा मिडियामा गएको सहकारीको पैसा खर्च गर्नेमा उनको समेत भूमिका रहेको भन्दै पक्राउ गरेर मुद्दा चलाउन लागिएको हो । रा.स्व.पा.ले भने राजनीतिक प्रतिशोधका आधारमा लामिछाने विरुद्ध मुद्दा चलाउन लागिएको भन्दै विरोध गर्दै आएको छ ।  

मुद्दा दायर पछि अदालतमा उनको बयान हुनेछ । बयानपछि साधरण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश हुनेछ । 

पोखरामा छुटेपनि उनलाई नियन्त्रणमा लिएर रुपन्देही, चितवन, काठमाडौं र पर्सामा लगेर मुद्दा दायर गर्ने प्रहरीकाे तयारी रहेकाे चर्चा सुनिन्छ ।

प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

business,33,entertainment,5,health,4,main news,25,news,18,newspaper,9,politics,19,sports,5,tech,3,world,4,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : दुई महिना देखि थुनामा रहेका पुर्व गृहमन्त्री लामिछाने विरुद्ध आज बल्ल मुद्दा दायर गर्ने प्रहरीको तयारी
दुई महिना देखि थुनामा रहेका पुर्व गृहमन्त्री लामिछाने विरुद्ध आज बल्ल मुद्दा दायर गर्ने प्रहरीको तयारी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjowBbBNTFRpqjN3Yz4g5nSoFYvakYSY_yuO0zV8LC5RcSvCpPkMJGwnZrDDRBqQVr-hpITAlKRf2DZsCacVoYyb-C9JL1P8BhHKVN3OYkLYf0WjvauO0gbF44tMg9rq3V-3mX9Wd9xzkv2T24WT17LkXHoMP8u3pRrth2HpnG4Jl1Y1GfX8tirtUTuS04/w640-h448/222.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjowBbBNTFRpqjN3Yz4g5nSoFYvakYSY_yuO0zV8LC5RcSvCpPkMJGwnZrDDRBqQVr-hpITAlKRf2DZsCacVoYyb-C9JL1P8BhHKVN3OYkLYf0WjvauO0gbF44tMg9rq3V-3mX9Wd9xzkv2T24WT17LkXHoMP8u3pRrth2HpnG4Jl1Y1GfX8tirtUTuS04/s72-w640-c-h448/222.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2024/12/blog-post_66.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2024/12/blog-post_66.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content