विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी श्रेष्ठलाई प्रदान

580

 

वीरगंज १ माघ । गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार कान्तिपुरकर्मी पंकज श्रेष्ठलाई प्रदान गरिएको समाचार छ । 

नेपाल पत्रकार महासंघ पर्सा शाखाले पुरस्कार वितरण समारोहको आयोजना गरेर यसवर्षको पुरस्कार श्रेष्ठलाई प्रदान गरेको हाे ।

नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष तथा वीरगञ्जका पूर्व मेयर स्व. गिरीको स्मृतिमा स्थापित ५१ हजार रुपियाँ राशीको उक्त पुरस्कार पत्रकार श्रेष्ठलाई प्रदान गरिएको छ । 

मंगलबार वीरगंज स्थित पत्रकार महासंघ पर्साको कार्यालयमा आयोजित कार्यक्रममा मधेस प्रदेश सरकार भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले पत्रकार श्रेष्ठलाई दोशल्ला ओढाएर कदरपत्र र ५१ हजार रुपियाँको चेक प्रदान गर्नुभयाे । 

स्व. गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष पदमा रहेका थिए । 

तत्कालिन वीरगंज उपमहानगरपालिकाको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । 

गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले स्व. गोपाल गिरीको परिवारसँगको सहकार्यमा स्थापीत ५१ हजार राशीको उक्त पुरस्कार हरेक वर्ष एक जना पत्रकारलाई प्रदान गर्दै आएको छ ।

यो पुरस्कारबाट यसअघि पर्साका पत्रकारहरु बृजलाल पासवान, शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी र गया यादव पुरस्कृत भइसकेका छन् ।

मंगलबार पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षता तथा मन्त्री क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा स्व।गिरीका सुपुत्र गिरिश गिरी,पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी,लेखा समिति संयोजक केसी लामिछाने, पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान,पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतकाकोपनि सहभागिता रहेका थिए ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide







Name

business,47,crime,21,entertainment,5,health,11,main news,54,news,32,newspaper,9,politics,42,sports,8,tech,5,world,13,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी श्रेष्ठलाई प्रदान
गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी श्रेष्ठलाई प्रदान
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhtT1HQ05xDO-iSg4kex1C3i5jkK9Ho3IOjMxxxX1WN7c8ejE2LCliTCdlkiMCukps8wMXTF296oA5u4V0p0UzyBp7ZZ3NVAk-MGNU6HEXdUUGHb721wWXGqriYbPiGkqmXZckhTxdAa3UrYTi5Jtwhz0M5u6HBHuQTSLd6knlFB1S5IA_FPXYYYTY4TrA/w640-h320/iii.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhtT1HQ05xDO-iSg4kex1C3i5jkK9Ho3IOjMxxxX1WN7c8ejE2LCliTCdlkiMCukps8wMXTF296oA5u4V0p0UzyBp7ZZ3NVAk-MGNU6HEXdUUGHb721wWXGqriYbPiGkqmXZckhTxdAa3UrYTi5Jtwhz0M5u6HBHuQTSLd6knlFB1S5IA_FPXYYYTY4TrA/s72-w640-c-h320/iii.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/01/blog-post_37.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/01/blog-post_37.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content