सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

भारतमा ७८ अर्बको साेयाबिन तेल, पाम आयल, अलैची र अमेरिकामा ५ अर्ब भन्दाबढीकाे कार्पेट निर्यात

580

बीरगंज ७ जेठ । चालु आर्थिक वर्षको दश महिनाको अवधीमा निर्यात दर ७२.७१ प्रतिशतले बृद्धि भएको छ । भने अघिल्लो आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आवमा यो परिमाणमा निर्यात दर बढेको खबर छ ।

यो वर्षको दश महिनामा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख रुपैयाँबराबरको नेपाली वस्तु विभिन्न मुलुकमा निर्यात भएको छ। अघिल्लो वर्षको दश महिनाको अवधीमा भने १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँबराबरको निर्यात भएको थियो ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार चालु आवको दश महिनामा आयात दर पनि १३.११ प्रतिशतले बृद्धि भएको छ । जसअनुसार १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख रुपैयाँबराबरको विभिन्न वस्तु नेपालमा आयात भएको छ ।

अघिल्लो वर्षको यहि अवधीमा भने १३ खर्ब ३ करोड ३५ लाख रुपैयाँबराबरको आयात भएको थियो । दश महिनाको अवधीमा वैदेशिक व्यापारमा १२ खर्ब ५६ अर्ब २७ करोड ७२ लाख रुपैयाँबराबरको नेपालले घाटा व्यहोरेको छ ।

यो दश महिनाको अवधीमा सबैभन्दा बढी सोयावीन तेल निर्यात भएको छ । ७८ अर्ब ७५ करोड ६६ लाख रुपैयाँबराबरको ३७ करोड ४० लाख ८५ हजार लिटर तेल भारतमा निर्यात भएको छ ।

यस्तै दोश्रोमा सनफ्लावर तेल निर्यात भएको छ । १० अर्ब ९ करोड ४९ लाख रुपैयाँबराबरको ५ करोड ५७ लाख ७९ हजार लिटर भारतमा निर्यात भएको छ । 

यस्तै ठूलो अलैंची ६ अर्ब ६६ करोड २५ लाख रुपैयाँबराबरको ३६ लाख ८० हजार किलो भारतमै निर्यात भएको छ । त्यस्तै १ अर्ब ९३ करोड २६ लाख रुपैयाँबराबरको ३९ लाख ५३ हजार लिटर पाम आयल भारतमा निर्यात भएको छ ।

त्यस्तै ५ अर्ब ३५ करोड ९१ लाख रुपैयाँबराबरको २७ लाख १७ हजार स्क्वायर मिटर विभिन्न प्रकारको कार्पेट अमेरिकामा निर्यात भएको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,24,crime,24,entertainment,2,health,5,main news,28,news,31,newspaper,4,newक,2,politics,22,sports,2,tech,1,world,3,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : भारतमा ७८ अर्बको साेयाबिन तेल, पाम आयल, अलैची र अमेरिकामा ५ अर्ब भन्दाबढीकाे कार्पेट निर्यात
भारतमा ७८ अर्बको साेयाबिन तेल, पाम आयल, अलैची र अमेरिकामा ५ अर्ब भन्दाबढीकाे कार्पेट निर्यात
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjmJYTbvctkO0OBJts8ez9S2eZUFjeGbD9QEsTjy9zifpuHVlk5B9fC58Yd63x2w_UvA2TPllkhspyL_cwbR1EGOQ9rxurZOZAyRF-iNVDwx5bzKrzUwB82SiHiWKBgrgW2A8VI-rPHP3QmHVb78_IjX3a3iY2PoqSKFkrZ04CMWO80QOKOIUHSk64QLRM/s320/Soyabean-Oil-768x438.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjmJYTbvctkO0OBJts8ez9S2eZUFjeGbD9QEsTjy9zifpuHVlk5B9fC58Yd63x2w_UvA2TPllkhspyL_cwbR1EGOQ9rxurZOZAyRF-iNVDwx5bzKrzUwB82SiHiWKBgrgW2A8VI-rPHP3QmHVb78_IjX3a3iY2PoqSKFkrZ04CMWO80QOKOIUHSk64QLRM/s72-c/Soyabean-Oil-768x438.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/05/blog-post_21.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/05/blog-post_21.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content