[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

अधिकांश खेतीयाेग्य जग्गामा पानी सिंचित गर्न नपाउँदा पर्सा, बारा र राैतहटका किसान निराश

580


बीरगंज १६ असार । पर्सा, बारा र राैतहट जिल्लका अधिकांश गरीब निमुखा किसानहरूले असार १५ गते खेतीयाेग्य जग्गा सिंचित गर्न नपाएर धान राेपाइ गर्न सकेका छैनन।

असार १५ गते धान राेपाइ गर्न नपाउँदा गरीब निमुखा किसानहरू निराश भएका छन । तर गरीब निमुखा किसानहरूले आफ्नाे अमुल्य मत दिइ समाजकाे अगुवा बनाएका नेताहरूले अन्तराष्ट्रिय जगतलाइ नाटकिय रूपले पर्सा, बारा र राैतहट जिल्लामा असार १५ गते २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ को खाेकाेलाे नारा सहित ‘धान बालीमा सघनता ः खाद्यसुरक्षा र आत्मनिर्भरता’ रहेको देखाउन फाेटाे खिचाउँदै समाजिक सञ्जालमा पाेष्ट गरी रहेका छन ।

त्यति मात्र हाेइन गरीब निमुखा किसानहरूले आधि पेट खाएर राज्यलाइ तिरेकाे करबाट तलब खाने केही कर्माचारीहरू समेत उक्त नाटकमा सहभागी भएका छन  ।

गण्डक नहरकाे पानीले पर्सा, बारा र राैतहट जिल्लाकाे ७० प्रतिशत खेतियाेग्य जग्गामा सिंचित गर्ने गरेकाे छ । तर असार १५ गते अगाडी नहरमा पानी आएन । आकाशे पानी पनि परेनन । भुमिगत जलश्राेत तथा सिंचाइ बिकास डिभिजन कार्यालय पर्साले गत वर्ष सम्म पर्सा जिल्लामा बितरण गरेकाे डिप बाेरिङ्ग ४८ वटा मध्ये अहिले ३१ वटा संचालनमा रहेकाे छ ।

भने साे बाेरिङ्गबाट ८ सय २५ हेक्टर खेतियाेग्य जग्गामा सिंचित गर्दै आएकाे छ । यसैगरी बारा जिल्लामा ५६ वटा बाेरिङ्ग जडान मध्ये २३ वटा संचालमा रहेकाे छ । उक्त २३ वटा बाेरिङ्गले ६ सय २० हेक्टर खेति याेग्य जग्गा सिंचित गर्ने गरेकाे छ ।

बजेट अपुग र सिंचाइ प्रणाली अधुराे रहेका कारण बिकास हुन नसकेकाे कुरा भुमिगत जलश्राेत तथा सिचाइ बिकास डिभिजन पर्साका एक कर्माचारीले बताए । पर्सा, बारामा डिप बाेरिङ्ग गर्नकालागी जडान गरीएकाे १५ / १६ वटा ट्रान्सफरमर चाेरी भएका छन ।

यसबर्ष पर्सा, बारा जिल्लामा २ वटा डिप बाेरिङ्ग र सानाे पावल ड्रिल टु १५ वटा निर्माणाधिन अवस्थामा रहेकाे छ ।

गण्डक नहरका अधिकांश शाखा नहरलाइ माटाेले पुरेर पालिकाहरूले सडक बिस्तार गर्नाले खेतियाेग्य जग्गाकाे भित्रि भागसम्म शाखा नहरकाे पानी नपुग्ने थप समस्या सिर्जना भएकाे छ ।

प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,25,crime,34,entertainment,2,health,7,main news,32,news,37,newspaper,4,newक,2,politics,23,sports,2,tech,4,world,3,कर्णाली,50,कोशी,50,गण्डकी,50,बागमती,50,मधेश,50,लुम्बिनी,50,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,50,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : अधिकांश खेतीयाेग्य जग्गामा पानी सिंचित गर्न नपाउँदा पर्सा, बारा र राैतहटका किसान निराश
अधिकांश खेतीयाेग्य जग्गामा पानी सिंचित गर्न नपाउँदा पर्सा, बारा र राैतहटका किसान निराश
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgnnlOmUPhuCeYPcSoMsrZcYmh7x_ADX5f-bwu9sb1YspkqROBOV22-8IeEI1h_QphgCoNfdcoIOatXGckaEvxbScdh8zbmZ2pV8obF2R7_4cF9l3k9ShziLxtIBKauKZXi_I7hkiheyjzWcT7vXNBHsOxX7CjpszrXH_z3SAePMsS89KEMSrCQ19QK7RQ/s320/khet.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgnnlOmUPhuCeYPcSoMsrZcYmh7x_ADX5f-bwu9sb1YspkqROBOV22-8IeEI1h_QphgCoNfdcoIOatXGckaEvxbScdh8zbmZ2pV8obF2R7_4cF9l3k9ShziLxtIBKauKZXi_I7hkiheyjzWcT7vXNBHsOxX7CjpszrXH_z3SAePMsS89KEMSrCQ19QK7RQ/s72-c/khet.jpeg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/06/blog-post_30.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/06/blog-post_30.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content