सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

लागूऔषध तस्कर मगर गाैरमा लागूऔषध सहित पक्राउ

580

गाैर १३ असार। जिल्ला प्रहरी कार्यालय रौतहटले ठुलो परिमाणमा लागू औषधसहित एक जनालाई पक्राउ गरेको समाचार छ। 

भारतबाट नेपालतर्फ आउँदै गरेका स्याङ्जाका ३१ वर्षीय निल कुमार थापा मगरलाई १५० एम्पुल लागू औषधसहित गौर भन्सार क्षेत्रबाट प्रहरीले पक्राउ गरेका छन।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिपक कुमार रायका अनुसार, बुधबार भन्सार सुरक्षा गार्डबाट खटिए

को प्रहरी टोलीले गौर नगरपालिका वडा नं. १ स्थित रहेकाे भन्सार कार्यालय अगाडि जाँच गर्ने क्रममा मगरलाई नियन्त्रणमा लिएको थियाे। 

भारतबाट पैदल नेपाल प्रवेश गरिरहेका मगरलाइ शंका लागेर चेकजाँच गर्दा उनको साथबाट उक्त लागू औषध बरामद भएको थियो।

प्रहरीले उनको साथबाट नुरफिन ५० एम्पुल, सेरेजेक ५० एम्पुल र फेनारगन ५० एम्पुल गरी जम्मा १५० एम्पुल लागू औषध सहित मोबाइल फोन बरामद गरेको छ।

पक्राउ परेका मगरलाई लागू औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनायाे। 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,24,crime,30,entertainment,2,health,5,main news,30,news,32,newspaper,4,newक,2,politics,22,sports,2,tech,1,world,3,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : लागूऔषध तस्कर मगर गाैरमा लागूऔषध सहित पक्राउ
लागूऔषध तस्कर मगर गाैरमा लागूऔषध सहित पक्राउ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjXacx2E4e4AFa3TpJTWdJ5QOBZdk0_UoD75vwP66G4Mp54egMcWFdu6xXxLdLF8pgqXO6CCAIkF1-Wd0BCkok1MH8a5IZ-rUD3wnAegPFSp9UBC301iaGBFEPoxcTQ8jFueQg1YnXsJ8TyYAtsZHkJLSqKlAhXobZq-nAqqYVEJxPXz2W3rffsCVx49T8/s320/44444.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjXacx2E4e4AFa3TpJTWdJ5QOBZdk0_UoD75vwP66G4Mp54egMcWFdu6xXxLdLF8pgqXO6CCAIkF1-Wd0BCkok1MH8a5IZ-rUD3wnAegPFSp9UBC301iaGBFEPoxcTQ8jFueQg1YnXsJ8TyYAtsZHkJLSqKlAhXobZq-nAqqYVEJxPXz2W3rffsCVx49T8/s72-c/44444.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/06/blog-post_83.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/06/blog-post_83.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content