बीरगंज २४ असार । केही संस्थागत बिधालयमा अध्यनरत बिधार्थीसँग हरेक बर्ष एनुअल चार्ज अर्थात भर्ना शुल्क सयाैं बिधार्थीसँग हजाराै - हजार रूपैयाँ बिधालय सुधारका नाममा रकम असुली गर्न बीरगंज महानगरपालिका भित्र छाडेका छैनन ।
तर सुधारकाे नाममा अभिभावक लुटदै छन । एक अभिभावकका अनुसार त्यही ल्याव , त्यही बिधालयकाे संरचना, शिक्षककाे त्यही मासिक तलब । तैपनि अध्यनरत बिधार्थीसँग हरेक बर्ष एनुअल चार्ज अर्थात भर्ना शुल्क अभिभावकसँग लिएर लुट मच्चाउन छाेडेका छैनन् ।
स्थानिय सरकारकाे शिक्षा शाखाकाे कर्माचारीले संस्थागत बिधालयमा छडके अनुगमन नगर्ने, पिडित अभिभावकहरूकाे पिर मार्का नबुझने वा राय सल्लाह लिन समेत फिल्डमा शिक्षा शाखाका कर्माचारी नजाने गर्नाले नै गरीब निमुखा अभिभावक आधा पेट खाएर भएपनि दिन रात रगत, पसिना बगाएर भएपनि छाेराछाेरीलाइ उच्च शिक्षा प्रदान गराउन अहाेरात्र अभिभावक लागी परेका अभिभावकलाइ नै केही संस्थागत बिधालयले लुटन छाेडेका छैनन ।
प्रतिक्रिया