काठमाडौँ २४ भदाै । जेनजी आन्दोलनकारीले मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रका सबै मन्त्रालयहरूमा आगजनी गरेकाे समाचार छ।
आन्दोलनकारीहरू सिंहदरबार भित्र पसेर आगजनी गरेका छन् । आगजनीबाट प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतका सवै मन्त्रालयमा आगो लगाएका थिए ।
सिंहदरबारमा लागेको आगोबाट धुवाको मुस्लो निस्केको थियाे । यसअघि संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, अदालत, प्रहरी कार्यालय, नेताका घर, राजनीतिक पार्टीका कार्यालय पनि जलेर ध्वस्त भएका छन् । यसअघि नेताका घर, राजनीतिक पार्टीका कार्यालय पनि जलेर ध्वस्त भएका छन् ।
प्रतिक्रिया