सिरहा । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठको सिराहास्थित घरमा आगजनी भएको समाचार छ ।
प्रदर्शनकारीले मंगलबार श्रेष्ठको सिराहा गोलबजारमा रहेको घरमा आगो लगाएका छन् ।
प्रधान सम्पादक/प्रकाशक
कन्हैया गुप्ता
प्रबन्ध निर्देशकः
जीवनलाल श्रेष्ठ
प्रतिक्रिया