[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

भारतबाट भन्सार छलेर ल्याएका रू. ४७ लाखभन्दा बढीकाे मालसमान सहित ट्रक पक्राउ

580

गाैर १४ असाेज । गाैर नाकामा तैनाथ सशस्त्र प्रहरी, नेपाल प्रहरी र तस्करको मिलोमतोमा खुल्लेआम भन्सार छलेर नेपाल भित्र्याउने कार्य हुदै आएको छ । 

साेही क्रममा नेपाल प्रहरीले बरामद गरेको भारतबाट भन्सार छलेर ल्याइएका करिब ४७ लाख २८ हजार ६६६ रुपैयाँ बराबरका सामानसहितको ट्रक भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार सार्वजनिक गरेको समाचार छ । 

जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले आइतवार राति साढे ११ बजे बौधीमाई नगरपालिका–५ स्थित हनुमान मन्दिर नजिक चेकजाँच गर्ने क्रममा ना ६ ख ५६२ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो । 

ट्रक चालक धादिङको गल्छी–६ का ३० वर्षीय विनय लामालाई समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए । 

ट्रकसहित बरामद गरिएका सामानमा जुट ३ बोरा, गुल १ बोरा, सेन्ट २ कार्टुन, पान मसला मिक्स ६ बोरा, युरिया मल ३ बोरा, पाकेट सुर्ती १ बोरा, खुल्ला सुर्ती ३ बोरा, चूनौटी ४ बोरा, हुक्का ३ बोरा, बिडी १ बोरा, कुकिन ५ बोरा, पान मसला जार ३ थान तथा केही मात्रामा पटाखा लगायतका वस्तुहरू रहेका छन् ।

प्रहरीका अनुसार बरामद गरिएको ट्रक, चालक र सामानलाई आवश्यक कारबाहीका लागि सोमबार राति जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ।

प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,25,crime,62,entertainment,2,health,9,main news,60,news,84,newspaper,7,newक,2,politics,23,sports,2,tech,3,world,5,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : भारतबाट भन्सार छलेर ल्याएका रू. ४७ लाखभन्दा बढीकाे मालसमान सहित ट्रक पक्राउ
भारतबाट भन्सार छलेर ल्याएका रू. ४७ लाखभन्दा बढीकाे मालसमान सहित ट्रक पक्राउ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgxGtBxczjMTeHhKNTwUIy-BNCoXdTvet0LWEXuFKgOLfaA5TQbRnMifobXVcMZCbN0ubdU1cNQnkqQH2o1kuhpeLQXptvYk22AUVhEJuckLaLA33BaBfQErS97Q8QOOChoD1QB9aAbf4yqIh8iADVY_2OzvTb3PU7H9sWFti6dpNJ8iD7CTO6It-Ga6vQ/s320/00111.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgxGtBxczjMTeHhKNTwUIy-BNCoXdTvet0LWEXuFKgOLfaA5TQbRnMifobXVcMZCbN0ubdU1cNQnkqQH2o1kuhpeLQXptvYk22AUVhEJuckLaLA33BaBfQErS97Q8QOOChoD1QB9aAbf4yqIh8iADVY_2OzvTb3PU7H9sWFti6dpNJ8iD7CTO6It-Ga6vQ/s72-c/00111.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/09/blog-post_55.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/09/blog-post_55.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content