[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

राजनीतिक भागबन्डामा नियुक्ति पाएकाहरूको सम्पत्ति छानबिन

580

 

बीरगंज २४ मंसिर । सरकार र जेनजीबीच सार्वजनिक संस्थाहरुमा भएको दलीय करण र दलीय भागबन्डाको नियुक्ति पाएका व्यक्तिहरूले सम्पत्ति छानबिन र नीतिगत सुधारका लागि एक उच्चस्तरीय आयोग गठन गर्ने सहमति भएको खबर छ ।

बुधबार प्रधानमन्त्री र जेनजी प्रतिनिधिहरूबीच भएको सहमति अनुसार आयोगलाई चारवटा जिम्मेवारी हुनेछन् ।

सहमतिका अनुसार सम्पूर्ण सार्वजनिक पदमा नियुक्त, निर्वाचित वा मनोनित व्यक्तिको जीवनशैली, आयस्रोत र अकुत सम्पत्ति आर्जनका सम्बन्धमा दोषीलाई कानुन बमोजिमको कारबाही गर्ने प्रक्रिया अघि बढाइने छ ।

सार्वजनिक संस्थाहरूको दलीयकरण र भागबण्डाका आधारमा गरिने नियुक्तिको अभ्यास अन्त्य गर्न सम्बन्धित नीति र कानुनमा गर्नुपर्ने सुधार तथा मौजुदा कानुनको प्रभावकारी कार्यान्वयनबारे आयोगले काम गर्नेछ ।

विभिन्न सार्वजनिक पद धारण गरेका व्यक्ति तथा राजनीतिक दलले आफ्ना नेताहरूको नाउँमा सार्वजनिक जग्गा, सम्पत्ति र बजेटको प्रयोग गरी देशभर सञ्चालन गरेका प्रतिष्ठान, कोष, ट्रष्ट, परिषद, केन्द्र जस्ता निकायको कार्य तथा आर्थिक गतिविधि छानबिन गरी सम्बन्धित संस्थाले सार्वजनिक हित र उद्देश्य विपरित वा गैरकानूनी गतिविधि गरेको पाइएमा यस्ता निकायलाई खारेज गरी सम्पत्ति राष्ट्रियकरण गरिने छ ।

नेपालको सार्वजनिक निकायमा हुने अनियमितता तथा भ्रष्टाचार निवारण, प्रशासकीय प्रणालीको पुनस्संरचना, सार्वजनिक सेवा प्रवाहको सरलीकरण, सहज पहुँच, गुनासो सुनुवाईको व्यवस्था र विद्युतीय सुशासन प्रवर्द्धन लगायतका विषयमा पनि आयोगले काम गर्नेछ ।

प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,29,crime,79,entertainment,2,health,14,main news,61,news,119,newspaper,7,newक,2,politics,23,sports,3,tech,3,world,5,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : राजनीतिक भागबन्डामा नियुक्ति पाएकाहरूको सम्पत्ति छानबिन
राजनीतिक भागबन्डामा नियुक्ति पाएकाहरूको सम्पत्ति छानबिन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiJv0Bj8P1iF4SFnjtpTxP7IYuT2oC4p9hY93OAdvGvMkZArmFOx-x-YxYvzXTF9pNp8BzCzVAo7_6BwWG6suRnPRiB2XMUmGZQYNoiGltDnNsPsFpNmc9fpYa8UE1fELrj4VTeo73ocM7t1F7FBgECyx6UEIfbjh2aRLRxBT-e2csNOIzA-PQAZihUIx4/s320/ushila-karki_Gen-z_aTN3lwKrxQ_6xixznxe4vwsj5brwmzcygpheof353ayz2zblnfrleckkr5fk3byld27laqc_tPGj4wogVl_yajsq7kibqj6z3w5miconxy6iyvpjgalycua6ath9mt9zqapwgi39arug65q.gif
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiJv0Bj8P1iF4SFnjtpTxP7IYuT2oC4p9hY93OAdvGvMkZArmFOx-x-YxYvzXTF9pNp8BzCzVAo7_6BwWG6suRnPRiB2XMUmGZQYNoiGltDnNsPsFpNmc9fpYa8UE1fELrj4VTeo73ocM7t1F7FBgECyx6UEIfbjh2aRLRxBT-e2csNOIzA-PQAZihUIx4/s72-c/ushila-karki_Gen-z_aTN3lwKrxQ_6xixznxe4vwsj5brwmzcygpheof353ayz2zblnfrleckkr5fk3byld27laqc_tPGj4wogVl_yajsq7kibqj6z3w5miconxy6iyvpjgalycua6ath9mt9zqapwgi39arug65q.gif
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/12/blog-post_0.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/12/blog-post_0.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content