[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

घुस सहित पक्राउ परेका बीरगंजका नापी सर्भेक्षक र कार्यालय सहयाेगीकाे मुद्दा अदालतमा दर्ता

580

 
बीरगंज २६ मंसिर । नापी कार्यालय पर्सामा कार्यरत सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायलाई घुससहित नियन्त्रणमा लिएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको समाचार छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले प्राप्त सूचना तथा उजुरीका आधारमा छुट जग्गा दर्ता गरिदिने नाममा सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा आयोगको टोलीले उनीहरूलाई रकमसहित पक्राउ गरेको थियाे।

अनुसन्धानका अनुसार, आदर्शनगर, पानीट्याङ्की, वीरगंजमा कार्यरत दुबै जनाले छुट जग्गा दर्ता प्रक्रिया सहज बनाइदिने भन्दै सेवाग्राहीसँग रु. १ लाख रुपैयाँ घुस मागेको सूचना प्राप्त भएको थियो। 

मङ्सीर २ गते उनीहरू उक्त रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले नियन्त्रणमा लिइएका थिए ।

अनुसन्धानका क्रममा सर्वेक्षक राउत र कार्यालय सहयोगी उपाध्यायको आपसी मिलेमतो तथा योजनामा पर्सा जिल्ला, वीरगंज २५ स्थित कित्ता नं. ५५, क्षेत्रफल ०.०६४ वर्ग मिटर जग्गा छुट दर्ता गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिएको पुष्टि भएको आयोगले जनाएको छ।

अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ ( १ ) बमोजिमको कसुरमा रु. १ लाख बिगो कायम गरी कैद र बिगो बराबर जरिवाना माग गर्दै आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले सरकारी सेवामा भ्रष्टाचारपूर्ण अभ्यासप्रति शून्य सहनशीलता अपनाउँदै यस्ता घटनामा कडा कानुनी कारबाही जारी रहने जनायाे।

प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,29,crime,79,entertainment,2,health,14,main news,61,news,119,newspaper,7,newक,2,politics,23,sports,3,tech,3,world,5,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : घुस सहित पक्राउ परेका बीरगंजका नापी सर्भेक्षक र कार्यालय सहयाेगीकाे मुद्दा अदालतमा दर्ता
घुस सहित पक्राउ परेका बीरगंजका नापी सर्भेक्षक र कार्यालय सहयाेगीकाे मुद्दा अदालतमा दर्ता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhltip2xBMdM8TM-HJvEH90-LU68ev007s69p0H_MIx2Cazx77JAbDRa_Csd11V2FKx2WKN1XP3dtSi8FMbuy7l5RulMDjSOlLnYf3NGydC0bQQkYdmYL4HsiAQLNTUAeQvYqZBtVELGLcgakzssjLpN65L1cosWP0r4Wq-492vGxlRGv5E6oFO3DnIQB8/s320/1736157139-pfUFj.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhltip2xBMdM8TM-HJvEH90-LU68ev007s69p0H_MIx2Cazx77JAbDRa_Csd11V2FKx2WKN1XP3dtSi8FMbuy7l5RulMDjSOlLnYf3NGydC0bQQkYdmYL4HsiAQLNTUAeQvYqZBtVELGLcgakzssjLpN65L1cosWP0r4Wq-492vGxlRGv5E6oFO3DnIQB8/s72-c/1736157139-pfUFj.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/12/blog-post_12.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/12/blog-post_12.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content