बीरगंज १६ पुस । जेनजी अगुवा अर्जुन शाहीलाई प्रहरीले दाेश्राे पक्राउ परेका छन ।
यसअघि जेनजीको नाममा उच्च पदस्थ अधिकारीहरूलाई धम्क्याएको आरोपमा असोज २९ मा उनी पक्राउ परेका थिए ।
बुधबार उनलाई ठमेल स्थित कालधाराबाट ठगी र बैंकिङ कसुर सम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जनाएका छन।
यसअघिको मुद्दामा उनी धरौटी बुझाएर रिहा भएका थिए । भने अहिले फेरी दाेश्राे पटक शाही विरुद्ध ११ लाखको बैंकिङ कसुर र ८ तोला सुन लगेर फिर्ता नगरेको आरोप पक्राउ परेका हुन । - अर्थ संजालबाट





प्रतिक्रिया