सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

मन्दिर उदघाटन गर्न पुगेका पूर्वमन्त्री सोनल लखेटिए

580

बारा ९ माघ । बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा मन्दिर उदघाटनको बिषयमा लिएर दुर्ई पक्षबिच झडप भएको समाचार छ ।
प्रदेश २ को पुर्व भौतिक पुर्वाधार तथा विकाश मन्त्री जितेन्द्र सोनल कै कार्यकर्ता र स्थानीय युवा बिच झडप भएको छ ।  

प्रदेश सभा सदस्य सोनलले पुख्र्याैली गाँउमा बनेको ब्रहम बाबाको मन्दिर जवरजस्ती उदघाटन गर्न खोजेपछि झडप भएको स्थानीयबासीले जनाएका छन ।  

स्थानीयका अनुसार सोनल भौतिक पुर्वाधार तथा विकाश मन्त्री हुदाँ मन्दिर निर्माणका लगाी ८ लाख बजेट छुट्याएका थिए । 

भने गाँउपालिकाले ५ लाख बजेट छुट्याएपछि मन्दिर निर्माण सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको मन्दिरको उदघाटन सोनलले नै गर्न जवरजस्ती खोजेपछि विरोध भएको छ ।

जनताले तिरेको करबाट आएको सहयोग रकममा व्यक्तिले तानाशाही तरीकामा मन्दिर उदघाटन गरेर व्यक्तिगत नामको सिलालेख लगाउँने तयारी गरेपछि विरोध भएको स्थानीय राजेश यादवले बताए ।  

उनका अनुसार जनताको भावना विपरित प्रहरी परिचालन गरेर ब्रहमबाबाको मन्दिर जवरजस्ती उदघाटन गर्न र आफ्नो नामको शिलालेख लगाउँन थालेपछि विरोध भएको हो ।  

सोनल मन्दिर उदघाटन गर्न प्रहरी परिचालन गरेर पुगेपनि स्थानीय युवाहरूले विरोध गरेपछि उनी सहित उनका कार्यकर्ता लखेटेका थिए । 

सोनललाई स्थानीय युवा घेराउ गर्न थालेपछि प्रहरीले उनलाई बचाएर सुरक्षित स्थानमा लगेका हुन ।

प्रदेश सभा सदस्य सोनल पटक पटक मन्दिर, मस्जिद उदघाटन र आफ्नो नामको शिलालेख लगाउँनका लागी मरिहते गर्ने गरेका छन ।  

लोसपा नेता सोनल विगतमा पनि धर्मको नाममा उदघाटन र आफ्नो नामको शिलालेख लगाउँन विवाद गर्दै आएका छन । 

उनी धर्ममा राजनीति गर्न खोजेपछि पटक पटक बिरोध भएको कतिपय उदाहरण छन ।  उनले परवानीपुर गाँउपालिका कै वडा नम्बर १ बुनियादमा गत २०७६ चैत ११ मा स्थानीय दलितलाई पुजाबाट रोक लगाएर महायज्ञको उदघाटन गरेका थिए ।

त्यसबेला पनि स्थानीय दलित परिवार उनको विरोध गरेका थिए । यसअघि उक्त गाँउपालिकाको वडा नम्बर ५ नौतनमा पनि सार्वजनिक धर्मशालाको उदघाटनमा वडा अध्यक्ष रामेश्वर कलवारले विरोध गरेपछि प्रहरी परिचालन गरेर उदघाटन गरेका थिए । 

त्यसबेला सार्वजनिक धर्मशाला निर्माणमा अनियमितता भएको ठहर भएपछि हतार हतारमा धर्मशाला उदघाटन र शिलालेख लगाउँनका लागी नै वडा अध्यक्ष कलवार सहित ५ जनालाई प्रहरी हिरासतमा पुरयाएका थिए । 

उनी निकटका अनुसार सोनल सस्तो लोक प्रियता लागी धर्म, शिक्षामा राजनीति गर्ने गरेका छन ।  

केहि दिन अगाडी प्रदेश २ को राजधानी जनकपुर घोषणा भएपछि चर्चामा आउनलाई आफ्नो घर अज्ञात समुह द्वारा तोडफोड भएको भनेर हल्ला फिजाएका थिए । त्यसको पनि व्यापक विरोध भएपछि आलोचित नै भएका थिए ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,56,crime,57,entertainment,5,health,17,main news,91,news,49,newspaper,9,politics,57,sports,13,tech,5,world,15,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : मन्दिर उदघाटन गर्न पुगेका पूर्वमन्त्री सोनल लखेटिए
मन्दिर उदघाटन गर्न पुगेका पूर्वमन्त्री सोनल लखेटिए
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgHhcJMSxF6L0zsESJCo-TIgD4QYAewM2izgP0t2j5KLphygDL5KmdG0zkBq5aWwJCzDQIFol1r57hgsJiaG5wgv_ffTmKonKj9g4oIBS3pAlJ_Isl7tk8YMI130tRRvJfXll7JKAxSmjk/w640-h350/jhadap-749645.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgHhcJMSxF6L0zsESJCo-TIgD4QYAewM2izgP0t2j5KLphygDL5KmdG0zkBq5aWwJCzDQIFol1r57hgsJiaG5wgv_ffTmKonKj9g4oIBS3pAlJ_Isl7tk8YMI130tRRvJfXll7JKAxSmjk/s72-w640-c-h350/jhadap-749645.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2022/01/blog-post_227.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2022/01/blog-post_227.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content