सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

करोडौको भारतिय मालसमान दिउँसै भन्सारको मुलगेटबाटै तस्करी

580

 


बीरगंज  २३  जेष्ठ । देशको अर्थतन्त्र नै टाट पल्टि सकेको अवस्थामा पनि भ्रष्टचार रोक्ने निकाय नै तस्करहरूको मिलोमतोमा करोडौ रूपैयाँको भारतिय मालसमान लगायत खाधन्न, मरिच, कपडा, सुर्ति, काजु , गुटखा, रजनीगन्धा तुलसी, बिस्कुट, चकलेट, चिनी, मोटर पार्टस इत्यादीहरू दिउँसै बीरगंज भन्सार कार्यालयको मुलगेट अगाडी बाटै तस्करी भइ नेपाल भित्रिने गरेको छ ।


उक्त भारतिय मालसमानहरू भारतको रक्सौल बजारमा रहेको गोदामबाट टेम्पु , मोटर साइकल, स्कुटी लगायत साइकलमा लोड गरी बिहान ५ बजे देखी १२ बजेसम्म, दिउँसो १ बजेदेखि ३ बजेसम्म र साँझ ५ बजेदेखि राती १० बजे सम्म तस्करी हुने गरेको छ ।

नेपालमा प्रतिबन्ध रहेको भारतिय नोभा दुध समेत भारतको रक्सौलबाट बोरा भित्र राखी साइकल, मोटर साइकल, स्कुटी र टेम्पुमा लोड गरी नेपालको पोखरा, काठमाण्डौ लगायतका स्थानहरूमा सप्लाइ गर्दै आएका छन ।

नेपालबाट साइकल, मोटर साइकल, कार र टेम्पुको सिटमुनी चाँदी ( चाँदीको बुनिया दाना )  राखी तस्करी गर्ने एक गिरोह खुबै सक्रिय भएका छन ।

मंगलबार बिहान एक अपाङ तस्करको श्रीमतिले १ कार्टुन स्याउ नेपालबाट भारत तर्फ तस्करी गरी लैजाने क्रममा बीरगंज भंसार कार्यालयको मुलगेट अगाडी डयुटीमा खटिएका सशस्त्र प्रहरीले पक्राउ गरेको बिरोध गर्दै उनले उक्त सशस्त्र प्रहरी भारत मज्जफरपुरकी संगिता भन्ने महिला स्याउ तस्करको भण्रडाफोर गर्दै भनिन संगितालाइ दिनको ५० कार्टुन स्याउ बीरगंज भन्सार कार्यालयको मुलगेटबाट तस्करी गरी लैजाने छुट गरेको महिला अपाङले आरोप लगाइन।

भन्सार कर्माचारी, सशस्त्र प्रहरी र तस्करहरूको मिलोमतोमा बिभिन्न संचारमाध्यमका नक्कली कार्डधारी पत्रकार र बाउन्सर परिचालन गरी बीरगंज भंसार कार्यालयको मुलगेट अगाडीबाट खुल्लेआम तस्करी गरी रहेका छन । 

त्यति मात्र होइन आजभोली त पोके तस्करहरूसँग नक्कली कार्डधारी पत्रकारले रकम संकलन गरेर सशस्त्र प्रहरीलाइ बुझाउने गरेको कुरा समेत सुनियाे ।

श्रीराम हल अगाडी मुल सडकमा रहेकाे पुर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद काेइरालाकाे शालिक नजिक जनपथ प्रहरीकाे टाेली चाैबिसै घण्टा डयुटिमा तैनाथ रहने र प्रहरीकाे भ्यान साे स्थानमा बिहान, दिउसाे, साँझ र अबेर राती सम्म पनि दिनकाे २ / ३ पल्ट देखा पर्थे तर अब किन देखा पर्दैन्न हाेला ?

इनार्वा र नगवाकाे चार जना युवासँग तस्करीकाे लाइन खुलाउन भनी इनार्वाका एक जना चर्चित युवाले उनिहरूबाट इनार्वा सिमा प्रहरी चाैकीकाे नाममा रू.  २० हजार, भन्सार सशस्त्र प्रहरीकाे नाममा रू. ७० हजार, इनार्वा गाउँ प्रहरी चाैकीकाे नाममा रू. ६ हजार, बैष्णाे देवी स्थित रहेकाे प्रहरी चाैकीकाे नाममा रू.४ हजार, नगवा प्रहरी चाैकीकाे नाममा रू. ५ हजार, बसपार्क प्रहरी चाैकीकाे नाममा रू. ७ हजार, श्रीपुर वडा प्रहरी कार्यालयकाे नाममा रू.६ हजार, बिर्ता वडा प्रहरी कार्यालयकाे नाममा रू. ३० हजार,  जिल्ला प्रहरी कार्यालय पर्साकाे एस.पी.काे नाममा रू. ३० हजार, घुमुवा र टाइगर टाेलीकाे नाममा रू. ३० हजार र सशस्त्र प्रहरी गण १३ नं चिनीमिलकाे नाममा र केही पत्रकारहरूकाे नाममा समेत महिनावारी रकम बुझी लिएका छन ।

तर मंगलबार बिहान ८ बजेकाे समयमा  उक्त तस्करहरूकाे ५२ पिस कुर्था सुरूवाल भारतकाे रक्साैलबाट नेपाल भित्र्याउने क्रममा भंसार कार्यालयकाे मुलगेट अगाडी चेकप्वाइन्टमा चिनीमिलबाट खटेकाे सशस्त्र प्रहरीकाे टाेलीले पक्राउ गरी भंसार बुझाए पश्चात तस्करहरू बिच आगो सल्केकाे छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,56,crime,57,entertainment,5,health,17,main news,91,news,49,newspaper,9,politics,57,sports,13,tech,5,world,15,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : करोडौको भारतिय मालसमान दिउँसै भन्सारको मुलगेटबाटै तस्करी
करोडौको भारतिय मालसमान दिउँसै भन्सारको मुलगेटबाटै तस्करी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj-YaAC6f_62za2dZVbXBctJpVKfCe3TSt0I2w0q6Q9IxoeBUYLve52nZw1fixy1GeaIWN_anNCjmQsUdP0qxIW2_DylwqduaNJnwjA-S7YNQyu_ci3Ad30UTnphdKbSgFsSkZur5Im6TwqueYs9YjF3miTf3brgk9Vy1iMXx9Rnx3Y2NHFJwTdGj8K/w640-h381/Birgunj-Customs-stopped-the-business-of-186-companies.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj-YaAC6f_62za2dZVbXBctJpVKfCe3TSt0I2w0q6Q9IxoeBUYLve52nZw1fixy1GeaIWN_anNCjmQsUdP0qxIW2_DylwqduaNJnwjA-S7YNQyu_ci3Ad30UTnphdKbSgFsSkZur5Im6TwqueYs9YjF3miTf3brgk9Vy1iMXx9Rnx3Y2NHFJwTdGj8K/s72-w640-c-h381/Birgunj-Customs-stopped-the-business-of-186-companies.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2023/06/blog-post_6.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2023/06/blog-post_6.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content