बीरगंज ०६ मंसिर । बारा जिल्लाको पतवारा स्थित रहेका पोखरी घाटमा स्थानिय छट व्रतालुहरूले श्रद्धा र निष्ठापूर्वक मनाइने महान छठ पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पूजा समापन गरेका कुरा छठ पूजा समितिका अध्यक्ष हरिशंकर साहले जनाए ।
छठ पर्वको उपलक्ष्यमा कलैया उपमहानगरपालिका वडा नं. १८ पतवारा टोलमा रहेका छोरीहरूलाई शिक्षा समान गरी जगरूक बनाउने उधेश्यकासाथ छठ पुजा समितिले व्यक्तित्व कला प्रतियोगिताको आयोजना गरेको थियो ।
भने व्यक्तित्वकला प्रतियोगितामा २५ जना छोरीहरूको सहभागिता रहेको कुरा छठ पुजा समितिका अध्यक्ष्य साहले बताए।
प्रतिक्रिया