विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

केन्द्र र प्रदेश मन्त्रीकाे अवधारणा फरक / फरक वीरगंज चिनी कारखाना संचालनमा

580

वीरगंज १ मंसिर । केन्द्र र प्रदेश मन्त्रीले वीरगंज चिनी कारखाना संचालनमा ल्याउने अवधारणा फरकले पर्सा, बारा, राैतहट, सर्लाही र महाेतरी लगायतका उखु कृषकहरू चिन्तित बनेका छन ।

सरकार पिच्छे बीरगंज चिनी कारखाना संचालन गर्ने अवधारणा फरक फरक ब्यक्त गर्दै अाएकाे समाचार छ ।

प्राप्त समाचार अनुसार अाज मधेस प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले दुई दशकदेखि बन्द वीरगन्ज चिनी कारखाना अब पुन सञ्चालनमा आउन नसक्ने जनाएका छन्।

शनिबार वीरगन्जमा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति पर्साको प्रथम जिल्ला परिषद्को उद्घाटन सत्रमा बोल्दै कांग्रेस पर्साका सभापतिसमेत रहेका मन्त्री क्षेत्रीले अहिलेकै अवस्थामा वीरगन्ज चिनी काराखाना फेरि सञ्चालनमा ल्याउन सम्भव नै नरहेको बताए। उनले भने, ‘वीरगन्ज चिनी मिल अब चल्नेवाला छैन। त्यसकारण कांग्रेस वा अहिलेको सरकारले वीरगन्ज चिनी मिल फेरि चलाउँछ भनेर जनतालाई गुमराहमा राख्ने काम गर्दैन।’

बरु वीरगन्ज चिनी कारानखा पुन सञ्चालनमा ल्याउनुको सट्टा त्यस्तै ५ वटा ठूला ठूला चिनी कारखाना सञ्चालनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। सरकारले काम व्यपार गर्ने नभई उद्योग व्यपारका लागि अवसर र वातावरण सिर्जना गरिदिने रहेको उनले बताए। मन्त्री क्षेत्रीले भने,  सरकारको काम व्यपार गर्ने होइन। बरु उद्योग व्यपारका लागि अवसर सिर्जना गरिदिने हो। वातावरण बनाइ दिने हो।’ भन्नु भयाे ।

तर दुइ वर्ष अगाडी अर्थमन्त्री जनार्दन शर्माले दुई दशकदेखि बन्द रहेका वीरगंज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालन गर्ने घोषणा गर्नुभएको थियाे । 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४६औँ साधारण सभाको उद्घाटन समारोहलाई वीरगञ्जमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना चलाउने भनेरै बजेटमा उल्लेख गरिएकोे जनाएका थिए । 

वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने जनाउँदै उहाँले बन्द कारखाना सञ्चालनकै लागि नयाँ बजेटमा रकम व्यवस्था गरिएको र सरकारले छ / सात महिनाअघि नै कर्मचारीको व्यवस्थापन गर्ने कार्यसमेत सुरु गरिसकेको जनाउनु भएकाे थियाे । 

विगत छ / सात महिनादेखि निरन्तर उद्योग सञ्चालनका सम्बन्धमा गरिएको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा बजेटमा उद्योग सञ्चालन गर्ने कार्यक्रम राखिएको मन्त्री शर्माले जनाएका थिए । 

उद्योग वाणिज्य सङ्घको उक्त कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधु कुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराललगायतको टोलीले शनिबार बिहान वीरगंज चिनी काराखानाको स्थलगत निरीक्षण समेत गरेको थियो । 

निरीक्षणका क्रममा कारखानामा कार्यरत कर्मचारीले चिनी कारखाना सञ्चालनयोग्य अवस्थामा रहेको जानकारी गराए । 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४६औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजका उद्योगी व्यवसायीसँग सहकार्य गरेर वीरगञ्ज चिनी कारखाना सञ्चालन गर्न अर्थमन्त्री शर्मालाई सुझावसमेत दिनु भएको थियो ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide







Name

business,47,crime,21,entertainment,5,health,11,main news,54,news,32,newspaper,9,politics,42,sports,8,tech,5,world,13,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : केन्द्र र प्रदेश मन्त्रीकाे अवधारणा फरक / फरक वीरगंज चिनी कारखाना संचालनमा
केन्द्र र प्रदेश मन्त्रीकाे अवधारणा फरक / फरक वीरगंज चिनी कारखाना संचालनमा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEitUgANr3d85cJctR61GBLvLjXt-n5SBXHrcjtCrW7sCSEASliIiKV8P0Yr644BXeTw4CtiEcF_MDDA8Ew8PbICAX3J5cwz0FRc4zT7_g9PZMtFjfzdVKXuBK64k45O2yHhtOKZuXb_bLiyiWTPFDhzAehEZevM9O27hnrbiLrEvn4Coi6SH_QYSOQD2sY/w640-h344/minister_kshetri_1_s0mbTNoeQl_c6mK5n9jWw.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEitUgANr3d85cJctR61GBLvLjXt-n5SBXHrcjtCrW7sCSEASliIiKV8P0Yr644BXeTw4CtiEcF_MDDA8Ew8PbICAX3J5cwz0FRc4zT7_g9PZMtFjfzdVKXuBK64k45O2yHhtOKZuXb_bLiyiWTPFDhzAehEZevM9O27hnrbiLrEvn4Coi6SH_QYSOQD2sY/s72-w640-c-h344/minister_kshetri_1_s0mbTNoeQl_c6mK5n9jWw.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2024/11/blog-post_59.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2024/11/blog-post_59.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content