विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

अनुगमन टाेलीद्वारा एक उधाेगलाइ ५० हजार जरीवाना र अर्काे दुइ उधाेगले राजस्व छलेको आशङ्का

580

वीरगंज, ११ माघ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले वीरगंज वडा न. १६ नगवा स्थित बाईपास रोडमा रहेको शुभलक्ष्मी ट्रेडर्समा अनुगमन गरेको समाचार छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको नेतुत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले  अनुगमन गर्ने क्रममा शुभलक्ष्मी ट्रेडर्सबाट मिति उल्लेख नभएको पियुष गोल्ड ब्रान्डको धनिया ७००० किलो, ५५५ ब्रान्डको मेथी ६५१० किलो भेटिएपछि २४ घन्टाभित्र सोको कागजात सहित जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित हुन निर्देशन दिएको छ । 

अनुगमन टोलीले तत्काल मेथी र धनिया बिक्री बितरणमा रोक लगाएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले जानकारी गराए ।

शुभलक्ष्मी ट्रेडर्स र शुभलक्ष्मी प्याकेजिङले गुजरातको उत्पादन भिक्टोरिया कम्पनीको जीरा, धनिया, मेथी, खुर्सानीको धूलो, सोप लगायतका सामग्री आयात गरी आफ्नो उद्योगको ब्रान्डमा प्याकिङ्ग गरेर बिक्री बितरण गर्दै आइरहेको खबर छ ।

आन्तरिक राजस्व कार्यालय पर्साका दीपेन्द्र कुमार झाले सो फर्मले राजस्व छलेको आशङ्का गर्दै कागजातहरू झिकाएर अनुसन्धान गर्ने जनाए ।

त्यसैगरी वीरगंज वडा नं. १६ रजतजयन्ती चोकस्थित बाईपास रोडमा रहेको निर – जल प्रा.लि.मा अनुगमन गरेको छ । अनुगमनको क्रममा गुणस्तरहिन पानी र जार नष्ट गरेको समाचार छ । 
आन्तरिक राजस्व कार्यालयले कागजात चेक जाँच गर्दा पानी बिक्री बितरण गर्ने क्रममा बिल बिजक जारी नगरेको भेटिए पछि उद्योगलाई ५० हजार जरिवाना गर्दै आवश्यक कागजात र पानी प्रशोधन रिपोर्ट २४ घन्टा भित्र लिएर उपस्थित हुन निर्देशन दिइएको सहायक प्रजिअ कार्कीले बताए ।

टोलीमा खाद्य तथा गुण नियन्त्रण कार्यालय पर्साका खाद्य निरीक्षक श्रवण कुमार साह, वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण कार्यालय वीरगंजका प्रमुख सुनील चौरसिया, उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष अजय अधिकारी, आन्तरिक राजस्व कार्यालय पर्साका कर अधिकृत दीपेन्द्र कुमार झा लगायतको सहभागिता रहेकाे थियो । 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide







Name

business,47,crime,20,entertainment,5,health,11,main news,54,news,32,newspaper,9,politics,42,sports,8,tech,5,world,13,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : अनुगमन टाेलीद्वारा एक उधाेगलाइ ५० हजार जरीवाना र अर्काे दुइ उधाेगले राजस्व छलेको आशङ्का
अनुगमन टाेलीद्वारा एक उधाेगलाइ ५० हजार जरीवाना र अर्काे दुइ उधाेगले राजस्व छलेको आशङ्का
https://blogger.googleusercontent.com/img/a/AVvXsEhiWNCJQf142KNFqUlu6xjlOIlrUV2FRbRj40BC4gCcq4V8oMv3FLX6zEhByOZca6f2v35OUuuYQYjuvYF5f1e_i1FqacyvPlNT8llHgiVCfvGzpq1Dr3vAiAPcdm0i41fv4TCHIqsCZ5INr2khibGhJblrWEs1GG5x5311CUjyrIx8nZ3wBqxILKEflTM=s16000
https://blogger.googleusercontent.com/img/a/AVvXsEhiWNCJQf142KNFqUlu6xjlOIlrUV2FRbRj40BC4gCcq4V8oMv3FLX6zEhByOZca6f2v35OUuuYQYjuvYF5f1e_i1FqacyvPlNT8llHgiVCfvGzpq1Dr3vAiAPcdm0i41fv4TCHIqsCZ5INr2khibGhJblrWEs1GG5x5311CUjyrIx8nZ3wBqxILKEflTM=s72-c
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/01/blog-post_18.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/01/blog-post_18.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content