विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

दुइ जना ब्राउन सुगर कारोबारीलाइ पक्राउ गर्न प्रहरीद्वारा ६ राउण्ड गोली प्रहार

580

झापा २२ माघ । झापाको कनकाई नगरपालिका –४ मनोकामना टोलबाट प्रहरीले गोली प्रहार गरी दुईजना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको समाचार छ ।

मङ्गलवार साँझ समयमा कनकाई नगरपालिका–४ मनोकामना टोलमा  दुई जनाले लागुऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक राधाकृष्ण दाहाल नेतृत्वमा प्रहरी टोलीले कारोबारीलाई पिछा गरेको थियो ।  

त्यसक्रममा उनीहरु भागेपछि खेदाउने क्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख दाहाल नेतृत्वको  प्रहरीले ६ राउन्ड  फायर गरेको थियो । भाग्ने क्रममा भारत डिघलबैँक थाना वडानम्बर ५ बिहार घर भएका वर्ष २८ का अन्जर आलमलाई गोली लागेको छ ।

उनको देब्रे खुट्टामा गोली लागेको छ भने उनका भाइ वर्ष १७ का युसुव   आलमलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरु भाग्ने क्रममा प्रहरीले गोली प्रहार गरेपछि साथमा रहेको बिआर ३७ एए ८४९८ नम्बरको मोटरसाईकल र उनीहरुको साथमा रहेको अन्दाजी ३५ ग्राम ब्राउन सुगरसमेत प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख राधाकृष्ण दाहालले बताए ।

घाइतेलाई स्थानीय कनकाई नगर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल बिर्तामोडतर्फ लगिएको छ । पक्राउ परेका युसुव आलम र मोटरसाईकललाई हाल इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

नेपाल भारत खुल्ला सिमाको फाइदा उठाउँदै नेपालको दक्षिणी सिमा दिघलबैँब नाकाबाट हरेक दिनजसो लागुऔषध र कारोवारीहरुले सोझै नेपाली भूमिमा लागुऔषध भित्राउने गरेको सुराकी पाएसँगै प्रहरीले यसको नियन्त्रणमा कडाई गरेको जनायाे।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide







Name

business,47,crime,20,entertainment,5,health,11,main news,54,news,32,newspaper,9,politics,42,sports,8,tech,5,world,13,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : दुइ जना ब्राउन सुगर कारोबारीलाइ पक्राउ गर्न प्रहरीद्वारा ६ राउण्ड गोली प्रहार
दुइ जना ब्राउन सुगर कारोबारीलाइ पक्राउ गर्न प्रहरीद्वारा ६ राउण्ड गोली प्रहार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiwLZdHAD4q_fBiTcuG20ahZzA6KeakKn9iT97fmJtDso7O1DmFuzHwe9JPE0MDg6bt3SUJhTsy-8qGLPSWooIqjBmVN057jsG_DhGdCjt8GokKdqDDIIG6KFgGOfE_JNAY6EVMuhEKxeYD04Gn9TuC1lE0xmQ7DBPVT3MfE-ZyPRHKTpJbJwrJeNCe9fk/s16000/goli-ff.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiwLZdHAD4q_fBiTcuG20ahZzA6KeakKn9iT97fmJtDso7O1DmFuzHwe9JPE0MDg6bt3SUJhTsy-8qGLPSWooIqjBmVN057jsG_DhGdCjt8GokKdqDDIIG6KFgGOfE_JNAY6EVMuhEKxeYD04Gn9TuC1lE0xmQ7DBPVT3MfE-ZyPRHKTpJbJwrJeNCe9fk/s72-c/goli-ff.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_5.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_5.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content