बीरगंज २८ माघ। वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग १ करोड २३ लाख रकम ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको समाचार छ ।
बैजनाथ गाउँपालिका वडा नं. ५ बाँकेका २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको छ । वर्किङ भिसामा जापान पठाइ दिने भन्दै रकम लिएर उनी तीन महिना देखि बेपत्ता भएका थिए ।
प्रतिक्रिया