बीरगंज १२ फागुन । सरकारले ८० जना सहसचिवको पनि सरुवा गर्ने निर्णय गरेको समाचार छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
बैठकले बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ ।
प्रतिक्रिया