$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

२० हजार क्युफिट काठ घाटगद्दीमै कुहिदै, बल्ल ३ बर्षपछि समुहकाे अध्यक्षमा कानु चयन

580

बीरगंज १५ माघ । पर्साकाे सवैया साझेदारी वन उपभोक्ता समूहमा लखन साह कानुको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको समाचार छ । 

सो साझेदारी वनले ३ वर्षपछि बिहिबार नयाँ कार्यसमिति चयन भएकाे हो ।  

सवैया साझेदारी वन उपभोक्ता समूहकाे साधारण सभाले उपाध्यक्षमा अस्लम आलम र ३२ वडाबाट वडास्तर प्रतिनिधिका रूपमा शेख नेसार अन्सारीलाई निर्विरोध चयन गरेको छ । नयाँ कार्यसमितिमा एक अध्यक्षसहित ७ जना खुला सदस्य, एक–एक जना आदिवासी जनजाति र दलित समुदायबाट सदस्य चयन हुने व्यवस्था रहेकाे छ । 

साथै ३ जना महिला सदस्य, वीरगंज महानगरपालिका र पर्सागढी नगरपालिकाको कार्यपालिकाबाट १ / १ जना सदस्य तथा डिभिजन वन अधिकृतले खटाएका एक जना सहायक वन अधिकृत गरी कुल १७ जनाको कार्यसमिति रहनेछ । 

अध्यक्ष लखन साह कानुले सबै कार्यसमिति सदस्य सर्वसम्मत रूपमा चयन भएको जानकारी दिँदै आइतबार सबैको नाम सार्वजनिक गरिने जनाए । 

२०६२ सालमा स्थापना भएको सवैया साझेदारी वन उपभोक्ता समूह नेपालको पहिलो तथा सबैभन्दा पुरानो साझेदारी वन समूह हो । 

२०७९ भदौ १६ गतेदेखि नयाँ कार्यसमिति गठनका लागि प्रक्रिया सुरु भए पनि प्रतिनिधि छनोट सम्बन्धी विवाद अदालतसम्म पुगेपछि साधारण सभा गर्न ३ वर्ष ५ महिना कुर्नु परेको जनाए । 

कार्यसमिति चयन ढिलाइ हुँदा उपभोक्ताले ३ वर्षदेखि काठ – दाउरा प्राप्त गर्न सकेका थिएनन् । सो साझेदारी वनमा ३ वर्षअघि कटान गरिएको २० हजार क्युफिट काठ घाटगद्दीमै कुहिन थालेको छ । 

अध्यक्ष कानुले वनबाट उत्पादन भएको काठ – दाउरा ढिलाइ नगरी उपभोक्ताको आवश्यकताका आधारमा वितरण गरिने जनाए । 

‘आन्तरिक विवादका कारण साधारण सभा हुन नसक्दा अढाई वर्षदेखि काठ वितरण रोकिएको थियो । आज नयाँ कार्यसमिति चयन भएकाेमा म अत्यन्त खुसी छु,’ अध्यक्ष कानुले भन्न्ु भयाे, ‘आजदेखि वन संरक्षणसँगै ३२ वटै वडाका जनताको समस्या समाधान हुने विश्वास लिएको जनाए ।’ 

सवैया साझेदारी वन पर्सा जिल्लाको उत्तरी भेगमा ३ हजार १८८ हेक्टर क्षेत्रफलमा रहेको छ । वीरगंज महानगरपालिकाका ३० वटा वडा र पर्सागढी नगरपालिकाका वडा नम्बर ३ र ४ गरी ३२ वटा वडा यस वन समूहअन्तर्गत छन । 

२०७२ सालको जनगणनाअनुसार ३९ हजार ७७४ घरधुरीका २ लाख ४१ हजार ८०८ उपभोक्ता यस साझेदारी वनमा आबद्ध छन् । 

अध्यक्ष कानुले नयाँ कार्यसमितिले दक्षिणी भेगका खाली भूभागमा वृक्षरोपण गरी वन क्षेत्र विस्तार गर्दै लैजाने योजना रहेको जानकारी गराए ।

प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,30,crime,86,entertainment,2,health,15,main news,63,news,141,newspaper,7,newक,2,politics,25,sports,3,tech,3,world,5,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : २० हजार क्युफिट काठ घाटगद्दीमै कुहिदै, बल्ल ३ बर्षपछि समुहकाे अध्यक्षमा कानु चयन
२० हजार क्युफिट काठ घाटगद्दीमै कुहिदै, बल्ल ३ बर्षपछि समुहकाे अध्यक्षमा कानु चयन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg9f1lgK_Eo5X8T8tHhrYOGMLp80y0bxXLkpk04zvnLE-L8YLGbs0HNFQxiqIdGZ0KCf7Ougkk9mkBWSXUSWYULcJASyUTulwd2GrRnHHC_jF8hCM5u7VkFLku-9T1mbxNsxaQS4D68qDq60KY_Hq-aOdrAAR3euBhnpLK-sXvrHlX_JvrMjMNrkwPhvR8/s320/222222.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg9f1lgK_Eo5X8T8tHhrYOGMLp80y0bxXLkpk04zvnLE-L8YLGbs0HNFQxiqIdGZ0KCf7Ougkk9mkBWSXUSWYULcJASyUTulwd2GrRnHHC_jF8hCM5u7VkFLku-9T1mbxNsxaQS4D68qDq60KY_Hq-aOdrAAR3euBhnpLK-sXvrHlX_JvrMjMNrkwPhvR8/s72-c/222222.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2026/01/blog-post_40.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2026/01/blog-post_40.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content