$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

वीरगन्जमा 'आर्थिक विकास र लोकतन्त्र' सम्बन्धी सार्वजनिक छलफल

580

वीरगन्ज, २ असार । फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफईएस) नेपालको आयोजनामा वीरगंजमा "आर्थिक विकास मार्फत लोकतन्त्रको सुदृढीकरण" विषयक एक दिवसीय सार्वजनिक छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा एफईएस नेपालका आवासीय प्रतिनिधि सारा क्लाउसनर र चन्द्रदेव भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पवित्रा राउतले गर्नुभएको थियो।
प्रमुख वक्ता एवं वरिष्ठ अर्थशास्त्री प्रा.डा. अच्युत वाग्लेले आर्थिक विकास र लोकतान्त्रिकीकरणका नीतिगत सवालहरूमा आफ्नो धारणा राख्नुभयो।
ठाकुर राम बहुमुखी क्याम्पसका सह-प्राध्यापक डा. विनय मिश्रले "सुशासन र कानुन निर्माण" बारे कार्यपत्र प्रस्तुत गर्नुभयो, जसमा सिद्धार्थ इन्टरनेसनल कलेजकी प्रबन्ध निर्देशक सुष्मा तिवारीले टिप्पणी गर्नुभयो।
नेपाल टेलिभिजनकी सीईओ आरती चटौतले "पपुलिजमको युगमा सामाजिक न्याय" बारे राख्नुभएको प्रस्तुतिमा वीरगन्ज कलेजका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीले टिप्पणी गर्नुभयो।
पृथ्वीनारायण क्याम्पसका सह-प्राध्यापक डा. कपिल अधिकारीले "आर्टिफिसियल इन्टेलिजेन्सको युगमा लोकतन्त्र" विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमा ठाकुर राम क्याम्पसकी सह-प्राध्यापक लक्ष्मी कर्णले टिप्पणी गर्नुभयो।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, ज्ञन्दा एकेडेमीका डा. राजेन्द्र कोइराला, नेपाल पत्रकार महासंघ केन्द्रिय लेखा समितिका संयोजक केसी लामिछाने,ठाकुर राम बहुमुखी क्याम्पसका प्राध्यापक डा. बिश्वम्भर सर्मा,नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल, महेश गौतम,महेश दास, रिपोटर्स कल्व नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ता, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र,पत्रकार दीपेन्द्र बी.सी., वकिल लगायत राजनीतिक दलका नेता, बुद्धिजीवी, समाजसेवी, प्राध्यापक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो।

प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,31,crime,92,entertainment,3,health,16,main news,67,news,157,newspaper,8,newक,2,politics,25,sports,3,tech,3,world,5,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : वीरगन्जमा 'आर्थिक विकास र लोकतन्त्र' सम्बन्धी सार्वजनिक छलफल
वीरगन्जमा 'आर्थिक विकास र लोकतन्त्र' सम्बन्धी सार्वजनिक छलफल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgwaIp5lM41kYpUvmLWVqL9Dk9N8qnmLsOzzE0dhtcp6xyajyfkqBvVnTNKs2_216J_63N5aqCrUL18VMN4EattSPIA3Np09491p2bDcdQNoqURZU-P8l9Cu3Kiwro9lQXPogkj1RR6Bac6stfh-RW-NjiqcdvyryJHmCuWYxJipPin3419lzClCXfy2Ts/s320/55.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgwaIp5lM41kYpUvmLWVqL9Dk9N8qnmLsOzzE0dhtcp6xyajyfkqBvVnTNKs2_216J_63N5aqCrUL18VMN4EattSPIA3Np09491p2bDcdQNoqURZU-P8l9Cu3Kiwro9lQXPogkj1RR6Bac6stfh-RW-NjiqcdvyryJHmCuWYxJipPin3419lzClCXfy2Ts/s72-c/55.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2026/06/blog-post_17.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2026/06/blog-post_17.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content