ads
neelambads

अनियन्त्रित ब्याजदर र आयातमा लगाइएको अंकुशका विरुद्ध व्यवसायीहरु आन्दोलित

 

काठमाडौँ २२ मंसिर। 

अनियन्त्रित ब्याजदर र आयातमा लगाइएको अंकुशका विरुद्ध व्यवसायीहरु आन्दोलित भएकाे समाचार छ। सरकार र नेपाल राष्ट्र बैंकका नीतिका कारण ब्याजदर अनियन्त्रित एवं महँगो भएको कारण र आयातमा कडाइ हुँदा व्यवसायहरु धराशायी हुन थालेको भन्दै अटोमोबाइल व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् ।

माइतिघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा आज उनीहरुले गरीखान देऊ, ब्याजदर नियन्त्रण गर, मौद्रिक नीति परिमार्जन गर लगायत नारा अंकित प्लेकार्ड र ब्यानर सहित प्रदर्शन गरेका थिए ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads