सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

अहिले सिहंदरवार भित्र सरकार र आन्दोलनरत शिक्षकहरूबिच वार्ता जारी

580

 

बीरगंज १३ बैशाख। सरकार र आन्दोलनरत शिक्षकहरूको वार्ता जारी रहेकाे समाचार छ । 

शनिवार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र शिक्षक महासंघका प्रतिनिधिबिचको वार्ता भइरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै शुक्रवार साँझ नै शिक्षकका केही प्रतिनिधिहरू सिंहदरबार पुगेका थिए । 

तर सरकारले बनाएको वार्ता टोलीप्रति असहमति जनाउँदै गेटबाटै बाहिरिएका थिए । 

आज भने बिहानै मन्त्रालयमा शिक्षक महासंघका प्रतिनिधिहरू पुगेका थिए । शिक्षामन्त्री पन्तको उपस्थितिमा मन्त्रालयमै वार्ता भइरहेको छ । गत वर्षको चैत्र २५ गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । 

उनीहरुले सरकारले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म विद्यालय आन्दोलन नरोक्ने चेतावनी समेत दिएका छन् । 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,56,crime,68,entertainment,5,health,21,main news,96,news,63,newspaper,9,newक,2,politics,61,sports,15,tech,5,world,16,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : अहिले सिहंदरवार भित्र सरकार र आन्दोलनरत शिक्षकहरूबिच वार्ता जारी
अहिले सिहंदरवार भित्र सरकार र आन्दोलनरत शिक्षकहरूबिच वार्ता जारी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgKaH9FGykOxmVZ_ZZYgygOO52oEevS8m4eVuEqmt2Ve33ntmviQum2ZQq5euBwrXCwmSzlc0dwjOxsAdG3tm2As8xRGXE5213B1pyUFgwaDTzvRYqkMp1334esiKZRGFA3zg3Umj1nx7xmTAKaZduh-SM0wJ1auLhxeySL30RocVQSntEJyXo6YpHRf4g/s320/barta-teacher_CSr3yoVslY.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgKaH9FGykOxmVZ_ZZYgygOO52oEevS8m4eVuEqmt2Ve33ntmviQum2ZQq5euBwrXCwmSzlc0dwjOxsAdG3tm2As8xRGXE5213B1pyUFgwaDTzvRYqkMp1334esiKZRGFA3zg3Umj1nx7xmTAKaZduh-SM0wJ1auLhxeySL30RocVQSntEJyXo6YpHRf4g/s72-c/barta-teacher_CSr3yoVslY.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/04/blog-post_30.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/04/blog-post_30.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content